घर अगाडिको बाटोमा बाघ भालु छन् भन्ने सोचौँ

काठमाण्डौ – पछिल्ला दिनहरुमा काठमाण्डौ उपत्यकालगायतका विभिन्न जिल्ला तथा पालिकाहरुमा  निषेधाज्ञाका आदेश जारी भएका छन् । यस निषेधाज्ञालाई दोश्रो लकडाउन, लकडाउन दुई वा पहिलोको राष्ट्रव्यापीभन्दा कम क्षमताको जिल्ला तहमा मात्र भएको आँकलन गरेको देख्छु । तर मेरो विचारमा यो निषेधाज्ञा पहिलो चरणकोभन्दा अझ गहन, गम्भीर र विषम अवस्थामा लगाइएको निषेध हो । पहिलो लकडाउन जनरल … Continue reading घर अगाडिको बाटोमा बाघ भालु छन् भन्ने सोचौँ